Trend
बिहिबार , जेठ २८, २०८३

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस

 ज्ञानेन्द्र पोख्रेल

बर्दिया / पुष२०/ एमाले ले यहि फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि बर्दिया क्षेत्र नं १ को यहि मिति पौष २० गते बसेको निर्वाचन क्षेत्र नं १ कमिटी को विस्तारीत बैठकले क्षेत्र नं १ को उम्मेदवार को लागी पाँच जनाको नाम सिफारिस गरेको छ ।

विस्तारित बैठकले आकाक्षी हरु को संख्या घटाई एकल सिफारिसको अधिकतम प्रयास गरेको थियो तर आकाक्षी हरु मध्ये कसैले पनि आफ्नो नाम फिर्त लिन नचाहे पछि सबैको नाम राखेर सिफारीस को लागि प्रदेश कमिटीमा पठाउने निर्णय भएको जानकारी नेकपा एमाले ले जनाएको छ भने सिफारीस मा पर्ने हरुमा नेकपा एमाले बर्दिया जिल्ला कमिटी का अध्यक्ष १-शालिकराम अधिकारी , २-कपिलदेव ज्ञावली ३-सुरेश रेग्मी ४- गोविन्द थपलिया र ५- सुषमा चौधरी गरी ५ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP