Trend
बिहिबार , माघ २, २०८२

काठमाडौं । नेपाल आयल निगमले एक वर्षमा ३६७ अर्ब रूपैयाँको कारोबार गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार गत आर्थिक वर्षमा निगमले स्वचालित मूल्य प्रणालीको निरन्तर प्रयोगबाट उक्त रकम बराबरको कारोबार गरेको हो ।

‘गत आवमा स्वचालित मूल्य प्रणालीको निरन्तर प्रयोगबाट कुल ३६७ अर्बको कारोबार गरेकोमा खुद नाफा १३ अर्ब ६७ करोड भएको र सरकारी राजस्वमा १२४ अर्बको योगदान गरेको छ’, निगमले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

कार्यकारी निर्देशक भट्टका अनुसार निगमले गत आर्थिक वर्षमा पेट्रोल ६३ हजार कि.लि.; डिजेल १२२ हजार कि.लि.; मट्टितेल २ हजार कि.लि.; हवाई इन्धन १८ हजार कि.लि. र एल.पी. ग्यास ४६ हजार टन आपूर्ति गरिएको थियो ।सभारनेपालप्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP