Trend
शनिबार , भाद्र २७, २०८३

बर्दिया–१ मा एमालेले सार्वजनिक गर्यो चुनावी प्रतिबद्धता

अफजल खान

बर्दिया,फागुन /नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले निर्वाचन क्षेत्र नंम्बर १ मा चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । निर्वाचन क्षेत्र नंम्बर १ का एमालेका उम्मेदवार शालिकराम अधिकारीले बिहीबार आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
सामाजिक, आर्थिक रूपान्तरण, पूर्वाधार विकास र नीतिगत सुधारलाई प्राथमिकतामा राख्ने सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा उल्लेख छ । यस्तै पूर्वाधार विकास, कृषि तथा सिंचाई, उद्योग व्यवसाय, कला संस्कृति, पर्यटन, आवास भुमि व्यवस्था, वन वातावरण, युवा रोजगार, खेलकुद, सुचना संचार प्रविधि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी निर्वाचन क्षेत्र नंम्बर १ का उम्मेदवार अधिकारीले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छन् ।
यस निर्वाचन क्षेत्रका आम नागरिकका समस्यालाई प्राथमिकतामा राखी प्रतिवद्धता पत्र सार्वजनिक गरेको निर्वाचन क्षेत्र नंम्बर १ का उम्मेदवार शालिकराम अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP