Trend
शनिबार , भाद्र २७, २०८३

बर्दिया–१ मा रास्वपाको ऐतिहासिक जित ठाकुर सिंह थारु विजय

अफजल खान

बर्दिया,फागुन २४/ बर्दिया निर्वाचन क्षेत्र न. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ठाकुर सिंह थारु विजय भएका छन्। निर्वाचन परिणाम अनुसार थारुले ४९ हजार ६३१ मत प्राप्त गर्दै विजय भएका हुन।

उनका निकटतम प्रतिद्वन्दी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत पाएका छन्।  यस्तै नेपाली कांग्रेसका संजय कुमार गौतमले १२ हजार ७२२ मत र नेपाली कम्युनिस्ट पार्टीका विष्णु प्रसाद चौधरीले ९ हजार २८५ मत पाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP