Trend
शनिबार , भाद्र २७, २०८३

ज्ञानेन्द्र पोख्रेल

बर्दिया – सशस्त्र प्रहरी बल, नं. ३१ गण हे. क्वा. अन्तरगत सशत्र प्रहरी गुल्म कण्ठपुर बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखर को आयोजना तथा बढैयाताल गाऊपालिकाको समन्वयमा नागरिक सहभागितामा विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यास”कार्यक्रम बढैयाताल वडा नं ६ मैनापोखर मा यहि जेष्ठ २९ गते सम्पन्न गरिएको छ।

कार्यक्रमको आयोजना गरि स्थानीय समुदायलाई ग्याँस सिलिण्डर बाट हुने आगलागी लगायतका विपद बाट कसरी आफू र आफ्नो घर परिवारलाई बचाउ सकिन्छ भन्ने सम्बन्धमा कृत्रिम अभ्यास गरि सचेतना कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा बढैयाताल विपत व्यवस्थापन समितिका संयोजक लक्ष्मी कुमारी अधिकारी, बडा नं ६ का अध्यक्ष शुकराज सापकोटा , सशत्र प्रहरी सिमा सुरक्षा गुल्म हेड क्वाटर कण्ठपुर बर्दिया का सशत्र प्रहरी नायब उपरीक्षक बिरेन्द्र पाल, ईलाका प्रहरी कार्यालय मैनापोखर का प्रहरी निरिक्षक अच्युत गिरी, सशत्र प्रहरी बल सिमा सुरक्षा पोष्ट जमुनीका सशत्र प्रहरी निरिक्षक कृष्ण थापा , विपत व्यवस्थापन फोकल फर्सन रमेश पौडेल , जनप्रतिनिधि, सुरक्षाकर्मी , स्थानिय विपत व्यवस्थापन समिति का सदस्यहरु, स्थानिय जन समुदाय, विधार्थी , सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । भने कार्यक्रम बि.ग्रुप को आर्थिक सहयोग मा विपत व्यवस्थापन सम्बन्धी विभिन्न कार्यक्रम बढैयाताल गाऊपालिका भित्र सन्चालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP