Trend
शनिबार , भाद्र २७, २०८३

बर्दिया,असार २०


तलाउमा नुहाउन गएका एक बालक बेपत्ता भएका छन् । मधुवन नगरपालिका–७ मुक्त कमैया बस्ति स्थित रहेको तलाउमा नुहाउन गएका मधुवन नगरपालिका–५ का गाउँ नंम्बर ११ का १५ वर्षीय सिद्धान्त विक शनिबार दिउँसो बेपत्ता भएका हुन् । दिउँसो करिब साढे २ बजे साथीहरुसंग तलाउमा नुहाउन गएको बेला बालक बेपत्ता भएको जनाईएको छ । बालकलाई खोजतालसको लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP