Trend
आइतबार , भाद्र ७, २०८३

अबैध रुपमा ल्याईएको ठुलो परिमाणको केराको बिरुवा बरामद
बर्दिया,साउन २२
भन्सार छली अबैध रुपमा ल्याईएको केराको बिरुवा प्रहरीले बरामद गरेको छ । बढैयाताल गाउँपालिका वडा नंम्बर २ स्थितबाट केराको बिरुवा प्रहरीले बरामद गरेको हो । भारतबाट भन्सार छली केराको बिरुवा ल्याईएको प्रहरीको ठहर छ । प्रहरीका अनुसार मुल्य रु ७ लाख २४ हजार ८ सय ५० बराबर ३ हजार ४ सय ८८ केराको बिरुवा बरामद भएको प्रहरीले जनाएको छ । बरामद केराको बिरुवा आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम


TOP