Trend
मंगलबार , भाद्र ३०, २०८३
बुवाको हत्या आरोपमा छोरा पक्राउ

अफजल खान

बर्दिया,भदौ १
बुवाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । कुटपिट गरी आफ्नै बुवाको हत्या गरेको आरोपमा गेरुवा गाउँपालिका–५ का १९ वर्षीय सरगम आचार्यलाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो ।
पक्राउ परेका आचार्यले सोमबार राति १२ बजे घरमै आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायलाई कुटपिट गरेका थिए । छोराको कुटपिटबाट घटनास्थलमै बुवाको ज्यान गएको प्रहरीले जनाएको छ । घटनास्थलबाट आचार्यलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP