Trend
मंगलबार , भाद्र ३०, २०८३

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

ज्ञानेन्द्र पोख्रेल

बर्दिया:- भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिँदा बढैयाताल गाऊपालिका गाउँपालिका वडा नम्बर ३ नेपालगंज गुलरिया हुलाकी राजमार्ग को भोलागौडी पेट्रोल पम्प नजिक एकजना मोटरसाइकल चालक गम्भीर भएका थिए भने उनलाई तत्कालै प्रहरी ले उद्दार गरी उपचारको लागी नेपालगंजको भेरी अस्पताल पठाएको मा अस्पताल मै मृत्यु भएको प्रहरी ले जनाएको छ । श्रावण २७ गते दिनको अ ११.४५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको BR02CB2525 नं को जिप ले सोही दिशा बाट पूर्व तर्फ जादै गरेको भे १४ प ८९८९ नं को मोटर साईकिल लाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा बढैयाताल गाऊपालिका वडा २ सितापुर बस्ने गणेश प्रसाद पाण्डे को मृत्यु भएको प्रहरीले जनाएको छ भने ठक्कर दिने भारतीय गाडी र चालक लाई ईलाका प्रहरी कार्यालय मैनापोखर ले नियन्त्रण लिई सकेको जानकारी ईलाका प्रहरी कार्यालय मैनापोखर का प्र.नि अच्युत गिरीले दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP