Trend
बुधबार , कार्तिक २०, २०८२

“इलाम माइ नगरपालिका वडा नं. ५ स्थित कालीखोलाको भीर जंगलमा एकजना २१ वर्षीय युवती निर्मला राईको ला’स झु’न्डि’एको अवस्थामा भेटिएकी छ। उनको ला’स झु’न्डिए’को अवस्थामा शरी’रले माटोलाई छो’एको अवस्थामा भेटिएको भनेर माइती पक्षले बताएका छन्। यसलाई माइतीपक्षले शंकाको दृस्टीले हेरेका छन्। उनीहरू पनि अहिले घटना स्थलमा आइपुगेका छन्।”

“उनी भीरबाट लडेर रुखमा अड्केको जस्तो पनि देखिन्छ र उनको साथमा एउटा डोरी समेत छ।

“यसो हेर्दा झु- न्डि-एर नै म- रेको जस्तो देखिन्छ र च्याउ टिप्न भनेर आउँदा सुरुमा उनकै श्रीमानले देखेर बचाउन सकिन्छ कि भनेर डो- री का-टि’दि’एछन् र क- रा उँदै मान्छेहरू समेत बोलाएका रहेछन्,भनेर स्थानीय विनोद लिम्बूले जानकारी दिए। त्यहाँ आउने प्रत्यक्षदर्शी हरूले झु-न्डि- एकै अवस्थामा देखेका थिए भन्ने जानकारी प्राप्त भएको छ।”

“उनको श्रीमानसँग बुझ्दा खासै म-र्नुपर्ने खालको कुनै पनि कारण नभएको बताएका छन्। अहिले लासलाई पो’ ष्टमा’ र्ट’मका लागि जिल्ला अस्पताल लगिएको छ। भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ।”

https://youtu.be/duQ5qlP2xqw

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP