Trend
शनिबार , भाद्र २७, २०८३

२६ भदौ/नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । काठमाडौंमा बुधबार बसेको उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठकले पोख्रेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकमा अध्यक्ष पोख्रेलले राजीनामा दिएपछि उत्पन्न परिस्थितिका बारेमा समीक्षा गर्नुका साथै कार्यवाहक अध्यक्षका रूपमा वरिष्ठ उपाध्यक्ष रमेश विष्टले आजैदेखि कार्यभार सम्हाल्ने निर्णयसमेत गरिएकोछ ।

महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउन निर्वाचन समितिसहित सबै सरोकारवाला पक्षसँग गम्भीर छलफल गरी अघि बढ्ने निर्णय पनि बैठकले गरेको उनले बताए । पत्रकार महासंघको निर्वाचनका लागि ५ असोजको मिति तोकिएको छ ।साभारsitalpuronline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP