Trend
मंगलबार , भाद्र ३०, २०८३

असोज ०७, २०८१ सोमबार

बर्दिया जिल्लाको गुलरिया नगरपालिका वार्ड नं -८ स्थित डब्बा गाउँमा रहेको स्वास्थ्य चौकीमा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खांन ज्युलाई भव्यताका साथ स्वागत् गरी स्वास्थ्य चौकीमा रहेको समस्यालाई चौकीका डा. कमल भट्टराई द्वारा माननीय ज्युकाे अगाडी राखियो र राखे पश्चात माननीय ज्युले स्वास्थ्य चौकीमा रहेको समस्यालाई छिटो समाधान गर्ने बारे नेपाल सरकार संग पहल गर्नु साथ २/३ महिना भित्र एउटा एम्बुलेन्स सेवाको स्वास्थ्य चौकीमा उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP