Trend
बिहिबार , माघ २, २०८२

सोमबार, ०७ असोज २०८१,

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा ५७ लाख ३५ हजार मेट्रिक टन धान फलाउने लक्ष्य राखेको छ । सरकारले गत वर्षको तुलनामा ११ हजार मेट्रिक टनभन्दा बढी धान फलाउने लक्ष्य राखेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान फलेको थियो । यो वर्ष ११ हजार मेट्रिक टन बढाएर ५७ लाख ३५ हजार मेट्रिक टन धान फलाउने सरकारी लक्ष्य छ ।

यस्तै, गत वर्ष २१ लाख ५५ हजार मेट्रिक टन फलेको गहुँ यो वर्ष २२ लाख १५ हजार फलाउने सरकारी लक्ष्य छ । यस्तै, गत वर्ष ३० लाख ८९ हजार मेट्रिक टन फलेको मकै यो वर्ष ३० लाख ९५ हजार मेट्रिक टन फलाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।साभाररातोपाटि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

संरक्षक बनेर वडा अध्यक्षले गरे असहाय बालिकाको नागरिकता सुनिश्चित


TOP