Trend
शनिबार , भाद्र २७, २०८३

असोज ०७ सोमबार

काठमाडौं: नेपाल प्रहरी विवादित डिआईजी अर्जुन चन्द ठकुरी हेडक्वाटर तानिएका छन्। आज उनलाई नक्साल तानिएको हो।

ठकुरीलाई कारबाहीस्वरुप प्रहरी प्रधान कार्यालय नक्साल तानिएको प्रवक्ता डिआईजी दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार कर्णालीबाट तानिएपछि उनको स्थानमा प्रहरी नायव महानिरीक्षक जनक भट्टराई पठाइएका छन्।

गृह मन्त्रालयले डीआईजी जनक भट्टराईलाई कर्णाली प्रदेश पठाएर ठकुरीलाई तानेको हो। ठकुरीलाई अपराध अनुसन्धान विभाग नक्सालमा ल्याइएको हो।

विवादित ठकुरी मदिरा पिएर नाइट बस चढेको प्रकरणपछि विवादमा तानिएका थिए। मदिरा पिएर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा ठकुरीलाई हेडक्वाटर तानिएको बताइएको छ।

विवादित छवि तथा प्रहरी वृत्तमा कमजोर कमाण्ड भएका प्रहरीका रूपमा परिचित ठकुरी बेलाबखत विवादमा आइरहन्छन्।साभारमहेन्द्र्नगरपोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP