Trend
शनिबार , भाद्र २७, २०८३

 

सुर्खेत जिल्लाको विरेन्द्र नगर स्थित विभिन्न उद्योगहरुमा संसदीय, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति द्वारा अनुगमन गरिएको छ।
चाड पर्वलाई मध्यनजर गरी सुर्खेत जिल्लाको विरेन्द्र नगर स्थित विभिन्न उद्योगहरुमा संसदीय, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति द्वारा अनुगमन गरिएको छ।  बजारमा हुने कालोबजारीसँगै म्याद गएका समानहरु बिक्री बितरणमा रोक लगाउने उद्देश्यले अनुगमन गरेका हुन

अनुगमनको क्रममा एकै ठाउँमा पटक-पटक गल्ती दोहोर्‍याएको पाइएमा कारवाही गरिने जान्कारि समेत दिनुभयो ।

संसदीय उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति खान चाडबाड नजिकिँदै गर्दा उपभोग्य वस्तुको खरिद बिक्री बढ्ने अवस्थामा उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले बजार अनुगमनलाई तीव्र पारिएको बताउछन् ।

बजार अनुगमनमा सरकारको उपस्थिति देखाउने र स्वच्छ बजार कायम गर्ने उद्देश्यले अनुगमन गरिरहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP