Trend
मंगलबार , भाद्र ३०, २०८३

ए.पि.बि न्युज नेपाल संंवादाता

असोज ११ शनिबार

उद्योग बाणिज्य संघ बर्दिया, गुलरियाद्वारा बर्दियाका प्रमुख जिल्ला अधिकारी ज्यु मार्फत बर्दिया जिल्लामा तत्कालीन द्वन्द्वको अवस्थामा बिस्थापित भएका फुटाहा, गणेशपुर, कालाबन्जर, ५ नं ताराताल लगायतका छोटी भन्सार कार्यालयहरु तत्कालै स्थापना गरि संचालनमा ल्याउन नेपाल सरकार, अर्थ मन्त्रालय – भन्सार बिभागमा पत्राचार गरेको छ

भने बर्दिया जिल्लाकै सदरमुकाम गुलरिया नगरपालिका भित्र यातायातको शाखा कार्यालय स्थापनाका लागि प्रमुख जिल्ला अधिकारी ज्यु मार्फत नै लुम्बिनी प्रदेश – उद्योग, पर्यटन तथा यातायात ब्यवस्था मन्त्रालयलाई ज्ञ्यापन पत्र बुझाएको छ ।

छलफलकै क्रममा स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, बर्दिया र सम्बन्धित पालिका अन्तर्गतका उद्योग बाणिज्य संघको संयुक्त संलग्नतामा स्थानिय बजारको नियमित अनुगमन र खुला नाका क्षेत्रमा रु १०० भन्दा बेशिका सामान नेपाल भित्रिएको खण्डमा हरेक समानहरुको अनिवार्य रुपले भन्सार काटिनु पर्ने कुराका लागि प्रमुख जिल्ला अधिकारी ज्यु लाई ध्यानाकर्षण गराएका छ्न।
!

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP