Trend
बिहिबार , अषोज २२, २०८३

ए.बि.पि न्युज नेपाल
बर्दिया,असोज १५
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवंम् संघिय सांसद अब्दुल खानले क्रिकेट क्लबका खेलाडीलाई पोशाक हस्तान्तरण गरेका छन् ।

गुलरिया नगरपालिका–६ स्थित राइजिङ स्टार क्रिकेट क्लबलाई सांसद खानले मंगलबार पोशाक हस्तान्तरण‌ गरेका हुन् ।

राइजिङ स्टार क्रिकेट क्लबका क्यापटेन अरमान तेलीलाई सांसद खानले पोशाक हस्तान्तर गरेको जनमत पार्टी बर्दियाका प्रवक्ता राम दुलारे(विपिन)सोनकरले बताए ।

क्रिकेट क्लबका १५ जना खेलाडीको लागि पोशाक क्यापटेन तेलीलाई सांसदले हस्तान्तरण गरेको प्रवक्ता सोनकरले जनाए ।

संघिय सांसद खानले व्यक्तिगत रुपमा क्लवका खेलाडीको लागि उपलब्ध गराएको पोशाकले खेलाडी हर्षित भएको राइजिङ स्टार क्रिकेट क्लवका क्यापटेन अरमान तेलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

२

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

५

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

६


TOP