Trend
शनिबार , भाद्र २७, २०८३

बर्दिया, असोज १९ गते/

बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र गुलरियाबाट स-शुल्क फार्मेसी संचालन भएको जानकारी गराएको छ।

लुम्बिनी प्रदेश सरकारको स्वीकृत कार्यक्रम अनुसार बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र गुलरियाबाट पनि सेवा लिन आउने सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै गुलरिया ७ स्थीत कार्यालयको परिसर मै सशुल्क फार्मेसी संचालन गरिएको बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र गुलरिया कार्यालयका प्रमुख डा.कलावती विश्वकर्माले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP