Trend
शनिबार , भाद्र २७, २०८३

गुलरिया / बर्दियाको गुलरिया नगरपालिका बडा नं ८ स्थित एक स्थानको सडकमा दुईटा बसहरू एकआपसमा ठोक्किएर दुर्घटना भएको दृश्य देखियो। दुर्घटना भए लगत्तै बसमा रहेका यात्रुहरूको कोलाहाल सुनिरहेको थियो। अन्य स्थान जस्तै दुर्घटना पछि देखिने अवस्था देखिएको थियो। सबैजना बसमा यात्रामा रहेकम मानिसहरू चिच्याइरहेका थिए भने कोही बसबाट रगताम्य भएर महिला पुरुषहरू बाहिर निक्लिरहेको अवस्था देखिएको थियो । लगत्तै सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको टोलीले सो सडक दुर्घटना भएको स्थानमा आएर दुर्घटना पछि घाइतेको भएका मानिसहरूको उद्धार कार्यमा लागेको देखियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP