Trend
शुक्रबार , भाद्र १२, २०८३

ए.बि.पि न्युज नेपाल संवादाता
बर्दिया,असोज २२
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–५ लखना स्थित भित्री सडकमा बढैयातालबाट भोलागौढी तर्फ आउँदै गरेको अवस्थामा सोमबार राती १० बजे मोटरसाइकल दुर्घटना हुँदा बाँके बैजनाथ गाउँपालिका–८ टिटेहरिया बस्ने २४ वर्षिय राम वृष थारुको मृत्यु भएको हो ।

आफैले चलाएको भे ३ प ४६९१ नंम्बरको मोटरसाइकल तिव्र गतिको कारणले अनियन्त्रित भई रोडसाईडको बिजुलीको पोलमा ठोकिदाँ थारुको टाउँकोमा गहिरो चोट लागेको थियो ।

उपचारको लागि बर्दिया अस्पताल पु¥याईएको थियो । उपचारको क्रममा सवा ११ बजे घाईते थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ति मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम


TOP