Trend
मंगलबार , भाद्र ३०, २०८३

बर्दिया, / बारबर्दिया नगरपालिका ले पछिल्लो समय बाढी पहिरोबाट बढि प्रभावित भएकाहरुमा पुग्ने गरि आर्थिक सहयोग गर्ने भएको छ ।

बारबर्दिया नगरपालिकाको असोज २० गते बसेको बैठकले देशै भरि यही असोज १० र १२ गते अविरल वर्षा पछि ठुलो क्षति भएका बाढी प्रभावितलाई राहत स्वरुप १ लाख ५० हजार सहयोग उपलब्ध गराउने भएको नगर प्रमुख छविलाल चौधरीले जानकारी दिए ।

पालिकाको विपद व्यवस्थापन समितिको बैठकले रकम सहयोग गर्ने निर्णय भएको चौधरीले बताए । केही दिन अघि भिषण वर्षा संगै आएको बाढिले देशमा ठुलो जनधनको क्षति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP