Trend
बिहिबार , जेठ २८, २०८३

ए.बि.पि न्युज संवादाता
बर्दिया,असोज २३
लागु औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–६ रानीपुर स्थितबाट लागु औषधसहित प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–२ पुष्पनगर बस्ने २१ वर्षिय प्रभाकर राना रहेका छन् । भारतबाट नेपालतर्फ पैदल शंकास्पद ?पमा आइरहेको अवस्थामा प्रहरीले रानालाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा चेकजाँच गर्दा चिनीमा प्लाष्टिकले बेरेर लुकाई राखेको अवस्थामा लागु औषध ब्राउन सुगर फेला परेको छ । रानाको साथबाट २ सय ३० मिली लागु औषध ब्राउन सगर बरामद भएको प्रहरीले जनाएको छ ।

रानालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक ऋषिराम घर्ति मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP