Trend
मंगलबार , भाद्र ३०, २०८३

ए.बि.पि न्युज सवांंदाता

बर्दिया २५ असोज।जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खांन द्वारा बर्दियामा रहेका विभिन्न मन्दिरहरुमा पुगि बडा दसैंको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्नु भएको छ।

“सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा छन्, सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान तथा आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि छ, यी पर्वले नेपाली समाजमा सामाजिक सद्भाव बढाउँदै आएका छन्”,

सबै भाषा,धर्म,कला,संस्कृति,साहित्यको सम्मान गर्ने लोकप्रिय युवा जननेता माननीय अब्दुल खान द्वारा आमन्त्रण एवम् सम्मानको लागि आभार सहित धन्यवाद दिदै त्यहाँ रहेका मन्दिरहरुको निर्माण कार्य  साथै सोही मन्दिरको कार्य अगाडी बढाउनको निम्ति नेपाल सरकार संग पहल गर्ने माननीय ज्युले प्रतिबद्धता जनाउनु भयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP