Trend
बिहिबार , माघ २, २०८२
ए.बि.पि न्युज नेपाल सवांदाता

२६ असोज शानिबार गुलरिया: सशस्त्र प्रहरी बल नेपालले बर्दियास्थित नाकाहरुमा कडाइ गरेको छ।

चाडपर्वमा नेपाल भारत सीमानाका बाट आवेधरुपमा तस्करी बढेपछि कडाइ गरेका हुन।साथै भन्सार छलि रोक्न सशस्त्र प्रहरिले सक्रियता बढाएको छ।

आवेधरूपमा तस्करी गर्नेलाइ नियन्त्रणमा लिइ कारबाहीका लागि भन्सारमा बुझाउदै आएका छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP