Trend
बिहिबार , जेठ २८, २०८३
ए.बि.पि न्युज नेपाल संवादाता

काठमाडौं /मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको लागि अँग्रेजी भाषा अनिवार्य निर्णय खारेज गरेको छ । यो निर्णयसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकले  अँग्रेजी भाषाको परिक्षा दिनुपर्ने छैन ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको ,प्रशिक्षणको नाममा अनाधिकृत रकम असुल्ने श्रमिकलाई समस्या गरिने ,गरिबहरु,नपढेकाहरुको श्रम हक लाई समेत बेवास्ता गरिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयलाई तत्काल रोक्नको लागि उप-समितिको बैठक बसी मन्त्रालयलाई जानकारी गराइयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP