Trend
बिहिबार , अषोज २२, २०८३
ए.बि.पि न्युज संवादाता

बर्दिया,कार्तिक ९
अंश कसुरमा फरार रहेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१० प्रयागपुरकी रामवती चमारिन र वडा नंम्बर ६ की उर्मिला बनियानीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

विस २०८० साल असार २६ गते अदालतले चमारिनलाई अंश मुद्दामा रु २६ हजार ९ सय जरिवाना तोकेको थियो । त्यसैगरि विस २०८० साल मंसिर १० गते अदालतको फैसलाले अंश नपुग अदालती शुल्क जरिवाना अशुल मुद्दामा बनियानीलाई रु २१ हजार २ सय ५५ जरिवाना तोकिएको थियो ।

जरिवाना तोकेदेखि दुवै जना फरार रहेका थिए । दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

२

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

५

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

६


TOP