Trend
मंगलबार , भाद्र ३०, २०८३
ए.बि.पि न्युज नेपाल संवादाता

बर्दिया,कार्तिक ९
जुवातास खेलेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१० थारुपर्सियाबाट प्रहरीले बिहीबार पाँच जनालाई पक्राउ गरेको हो ।

गुलरिया नगरपालिका–१० नोखे थारुको खेतमा जुवातास खेलिरहेको गोप्य सुचनाको आधारमा प्रहरी परिचालन भएका थिए । जुवाखालबाट तास र नगद फेला परेको प्रहरीले जनाएको छ । कति नगद फेला परेको प्रहरीले खुलाएको छैन ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१० का ५० वर्षिय दुलारी यादव, ४५ वर्षिय राम लखन थारु, ३४ वर्षिय उपेन्द्र थारु,३७ वर्षिय निसार बेहना र गुलरिया वडा नंम्बर ८ का ३७ वर्षिय सुरज कुमार थारु रहेका छन् ।

पाँचै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप भई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP