Trend
मंगलबार , असार ३०, २०८३
ए.बि.पि न्युज नेपाल संवादाता

बर्दिया,कार्तिक १२
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । राजापुर नगरपालिका–१० ढुण्डिपुरका २७ वर्षिय एलिस शाहको सोमबार बिहान साढे नौ बजे मृत्यु भएको हो ।

राजापुर नगरपालिका–६ टपरा स्थित हुलाकी सडक खण्डमा गुलरियातर्फबाट राजापुरतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भएको जनाईएको छ ।

शाहले चलाएको भे ७ प २६११ नंम्बरको मोटरसाइकल तिव्र गतिको कारण अनियन्त्रित भई बिजुलिको पोलमा ठोकिएको प्रहरीले जनाएको छ । मोटरसाइकल पोलमा ठोकिदाँ चालक शाह शक्त घाईते भएका थिए ।

घाईतेलाई प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा पु¥याउँदा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सिप सिकाउदै बढैयाताल गाऊपालिका

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

गुलरिया नगरपालिकाले गर्यो कारितास नेपालका तीन जनालाई सम्मानित

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

अपाङ्गता भएका ब्यक्तिहरुको लागी व्यवसायीक कृषि तालिम सम्पन्न:

पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रम सफल बनाउन बढैयातालमा समीक्षा


TOP