Trend
बिहिबार , अषोज २२, २०८३

ए.बि.पि न्युज नेपाल संवादाता

बिभिन्न मितिमा चाडपर्व लक्षित गरि भारतबाट भित्रिएका, पसलहरुमा बेच्न राखिएका, प्रहरी चेकजाँचको क्रममा फेला परेका प्रतिवन्धित बिभिन्न कम्पनीका लसुन बम, सुतली बम, रकेट बम, भुईचम्पा, झ्यारझ्यारे, क्यान बम लगाएतका पटाका तथा पटाका जन्य वस्तुहरु अन्दाजी बजार मूल्य रु. २ लाख ८५हजार ७ सय ७६ रुपैयाँ बराबरको फेला पारी नियन्त्रणमा लिई स्थानिय प्रशासन, जनप्रतिनिधी, सञ्चारकर्मीहरुको उपस्थितीमा कातिक १६ गते नष्ट गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

२

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

५

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

६


TOP