जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा आज मंसिर ८ गते शनिबार बाट गुलरिया नगरपालिका बडा नम्बर ४ स्थित कबर्ड हल मैदानमा भएको पहिलो खेलमा बर्दिया क्रिकेट एकेडेमी ए ले मधुवन नगरपालिकाको जनजागृति युवा क्लबलाई पाँच विकेटले पराजित गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP