Trend
मंगलबार , अषोज २७, २०८३

बर्दिया, मंसिर १३ गते / चितुवाको आक्रमणबाट मधुबन नगरपालिकाको वार्ड नं ८ स्थित कुसुम्बा घाट नजिक दुई स्थानिय घाइते भएका छन्। मधुबन नगरपालिका वडा नम्बर ८ स्थित रहेको शिव दुर्गा गणेश सामुदायिक वनमा आज मात्र खुलेको घाँस काट्ने गएका मधुबन नगरपालिका वार्ड नम्बर ८ मोहम्मद हैदर अली र ममता तिरुवा घाइते भएको मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले जानकारी दिए।

घाइतेहरूको बर्दिया जिल्ला अस्पतालमा उपचार भइरहेको छ। सामुदायिक वनमा आजबाट घाँस काट्ने समय खुलेपछि काँस काट्न गएका स्थानीय र चितुवाबीच भएको हुन सक्ने डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले जानकारी दिए । घाइतेको उपचार जिल्ला अस्पताल बर्दियामा भइरहेको र यहाँ उपचार सम्भव नै नेपाल रिफर गरिने समेत सुवेदीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

१

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

२

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

३

आठ मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

४

गेरुवा नदिको वहावमा बगेर हात्ती गिरिजापुरी ब्यारेजमा पुगे।

५

मोहम्मद जयन्तीमा डीजे नबजाउने मुस्लिम समुदायको निर्णय

६


TOP