Trend
मंगलबार , भाद्र ३०, २०८३
ए.बि.पि न्युज नेपाल
बर्दिया,मंसिर २९

बच्चासहितको चितुवाले आक्रमण गर्दा ६ जना घाईते भएका छन् । ठाकुरबाबा नगरपालिका–४ खैलार स्थित चितुवाले आक्रमण गर्दा शनिबार ६ जना घाईते भएका छन् ।

ठाकुरबाबा नगरपालिका–४ बबई सामुदायिक वनमा झाडी सफाई गर्न गएको बेला चितुवाले आक्रमण गरेको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत राम गोपाल चौधरीले बताए ।

‘४ जना सामान्य घाईते भएका छन्,’अधिकृत चौधरीले भने,‘२ जना गम्भिर घाईते भएका छन् ।’ गम्भिर घाईते भएका ज्योति थारु र गणेश मल्ल ठकुरीको नेपालगंज भेरी अस्पतालमा उपचार भईको छ । थारुको टाउको र घाँटीमा चोट छ भने ठकुरीको दायाँ हातमा चोट छ ।

अधिकृत चौधरीका अनुसार सामान्य घाईते सुदिप थारु, उमेश थापा, बिरु थारु र हरि लम्सालको ठाकुरबाबा नगर अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP