Trend
शनिबार , फागुण २, २०८२

सिराहा जिल्ला निवासी उमेश कुमार मण्डल विगत आठ,नौ महिना देखि दुबईमा अलपत्र अवस्थामा रहेका थिए उनका प्रतिनिधी द्वारा खबर भए पछि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं संघीय संसद प्रतिनिधी सभा अन्तर्गत रहेकाे श्रम समितिका सभापति माननीय अब्दुल खान ज्यूको विशेष पहलमा र नेपाल कोभर डट कम टिमकोे खास सह्योगमा उमेश कुमार मण्डललाई दुबईबाट उद्धार गर्न सफल भइयो साथै माननीय अब्दुल खान ज्यू सिँहदरबार स्थित आफ्नै समितिकाे कार्यकक्षमा बोलाई स्वागत् तथा बधाई दिनु भयो।

काठमान्डौं जिल्लाको गोंगोबु स्थित डि स्क्वायर मेन पावर ले मलाई दुबई पठाउँदा गल्फ मेनेजमेन्ट  मेन पावरबाट मलाई जानकरी नदी श्रम गराएर दुबई पठायो र म त्यहाँ गए पछि म्यानपावरले म संग गरेको सम्झौता अनुसार सेलेरि नपाउने र काम पनि नपाउने अवस्थामा पुगे थिए, कम्पनीले केहि महिना काम गराए बापत सेलेरी दिएको अवस्था थिएन, मलाई अर्कै ठाउँमा लावारिस अवस्थामा राखेको थियाे  मेनपावरलाई पटक पटक भन्दा केहि नसुनेपछि एक दिन श्रम समितिका सभापति माननीय अब्दुल खान ज्यूको स्वकीय सचिव ई. अतिउल्लह मुसलमान( आशमिर) ज्यू संग मेरो पत्नीले सम्पर्क गरिन त्यसपछि उहाँको प्रयासले म आज नेपाल आई पुगेकोे छु।भन्दै सिराहा जिल्ला निवासी उमेश कुमार मण्डले सुनाउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु


TOP