Trend
बिहिबार , माघ २, २०८२

ए.टिभी न्युज नेपाल

बर्दिया,माघ २५
चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट मधुवन नगरपालिका–७ गंगाबस्तीकी ५१ वर्षिय जुना कुमारी लामिछानेको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

सिमा नजिक खेतमा काम गर्न गएको बेला चितुवाले आक्रमण गरि महिलालाई शख्त घाईते बनाएको डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले बताए । घाईते महिलालाई उपचारको लागि बर्दिया अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रमुख सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

संरक्षक बनेर वडा अध्यक्षले गरे असहाय बालिकाको नागरिकता सुनिश्चित


TOP