ए.टिभी न्युज नेपाल संंवाददाता

फागुन १३ / बर्दियाको ८४ किलो मिटर सिमाना भारत संग जोडिए पनि साना(छोटी) भंसार कार्यालय नभएको कारण सर्वसाधारण जनताले दु:ख झेलिरहेका छन,अचानक विरामी हुँदा पनि गाडीहरु आवतजावतमा समस्या भएको करण रहेको छ।


हिजो मिति २०८१/११/१२ गतेकोे दिन कंचनपुर जिल्लाको महेन्द्रनगरमा प्रादेशिक महोत्सवकोे उदघाटन समारोहमा एउटै मंचमा रहनुहुने मा. अब्दुल खांन द्वारा लिखित रुपमै भारतको उत्तराखण्ड राज्यको प्रभावशाली मन्त्री श्री सतपाल महराज ज्यूलाई अनुरोध गरियो। यस विषयमा उत्तर प्रदेशको मुख्य मन्त्री योगी र भारतको प्रधानमन्त्री श्री नरेद्रमोदी ज्यूसंग छलफल गरी समस्या समाधान गरिने अश्वासन भारतिय मन्त्री ज्यूले दिनुभयो भएकाे छ।


तत्कालिन सन २००९ मा नेपाल,भारत विच भएको समझौता अनुसार बर्दियामा नाका खुल्नू पर्थ्यो तर अहिले सम्मा पनि नेताहरु त्यसैलाई भाजाई भोट लिराखनु भएकोे छ।
जनताले विचार गर्नु साथै सोच्नु पर्छ की बालुलाई पेलेर तेल निकाल्न सकिदैन तेलको अपेक्षा गर्नु नै गलत हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP