Trend
बिहिबार , कार्तिक २८, २०८२

ए.टिभी न्युज नेपाल

बर्दिया, फागुन २० गते / बर्दियाको गुलरिया नगरपालिका बाड नं १२ को बिक्री भन्ने स्थानको भवानी सामुदायिक वनको जंगलमा मृत अवस्थामा पाटेबाघ फेला परेको छ ।

सामुदायिक वनका स्थानीयहरु वनको गस्ती गर्ने क्रममा भवानी सामुदायिक वनको जंगलको बिचमा मृत सडेको अवस्थामा पाटेबाघ भेटिएको डिभिजन वन कार्यालय बर्दियाका सुचना अधिकारी बरिष्ठवन अधिकृत रामकुमार चौधरीले बताए । मृत रहेको पाटेबाघको के कति कारणले मृत्यु भएको हो थप अनुसन्धानका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष(एन.टि.एन.सी.) को टोलि घटनास्थल तर्फ जादै गरेकोले अनुसन्धान पछि मात्र बाघ के कति कारणले मरेको भनेर जानकारी प्राप्त हुने समेत बरिष्ठ वन अधिकृत चौधरीले जानकारी दिए ।

तस्विर/ डिभिजन वन कार्यालय बर्दिया

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

देउसी भैलोबाट उठेको रकम मन्दिर निर्माणमा खर्च गर्ने घोषणा

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP