Trend
आइतबार , भाद्र २८, २०८३

ए.टिभी न्युज नेपाल

महोत्तरी जिल्लाको सदरमुकाम बर्दिबास स्थित पावन मिथिला होटलमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा. सिके राउत ज्यूको अध्यक्षतामा पार्टीको केन्द्रीय समितिको बैठक २०८१
फाल्गुन २५/२६ गतेकोे बैठक कार्यक्रम आज पहीलो दिन सुरु भएको छ ।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खानका अनुसार
मिति २०८१/११/०६ गते आईतबारकोे दिन सचिवालयकोे बैठक निर्णयानुसार जनमत पार्टीकोे केन्द्रीय समितिको बैठक आज बर्दिबासमा आइतबार बस्दै। केन्द्रीय समितिकोे बैठक महोत्तरी जिल्लाको बर्दिबासमा बैठक बस्ने निर्णय अनुसार आज फागुन २५ गते आइतबार र सोमबार केन्द्रीय समितिको बैठक बस्दै छ ।

जनमत पार्टी द्वारा प्रशिक्षण तथा पार्टीको कामकारवाही/गतिविधि बारे प्रतिवेदन पेश गर्ने लगायतका समसामयिक राजनीतिक विषय वस्तु ऊपर छलफल गर्ने उद्देश्यले केन्द्रीय समितिको बैठक बसेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP