Trend
बिहिबार , जेठ २८, २०८३

ए.टिभी न्युज नेपाल

 बैशाख १ बर्दिया / बास नेपालको आयोजना र JCI बर्दिया सङको सहकार्यमा १० औं राष्ट्रिय झन्डा दिवस

र नयाँ बर्ष २०८२ को सालको शुभकामना आदानप्रदान कार्यक्रम बर्दिया जिल्लाको सदरमुकाम गुलरियाको गणेशमान चोकमा भव्यताका साथ सप्पन्न भएको छ !

कार्यक्रममा बास नेपालका केन्द्रिय उपाध्यक्ष खुमेश सुवेदीले राज्यले हालसम्म पनि राष्ट्रिय झन्डा दिवस भनेर नमनाउने गरेकाले यो दिवसलाई राज्यको बार्षिक क्यालेन्डरमै समावेश गरेर देशैभरी मनाउन सुरुवात गर्नुपर्ने बताउदै नयाँ बर्ष २०८२ को शुभकामना पनि व्यक्त गरे !कार्यक्रममा सुवेदी लगायत अन्य व्यक्तिहरुले पनि शुभकामना व्यक्त गरेका थिए !

अन्त्यमा बास नेपाल जिल्ला शाखा बर्दियाका अध्यक्ष राम सोनमले यो कार्यक्रमलाई निरन्तर रुपमा हरेक बर्ष यसरीनै मनाउदै अघि बढ्ने बताउदै समापन गरेका थिय भने कार्यक्रमको संचालन बास नेपालका जिल्ला शाखा सदस्य लक्ष्मण भन्डारिले गरेका थिए !!!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP