Trend
बिहिबार , अषोज २२, २०८३

ए.टिभी न्युज नेपाल संवाददाता

२१ बैशाख २०८२

बर्दिया मधुवन नगरपालिका वडा नं-३ खाता, बर्दियामा अवस्थित खाता सामुदायिक वन समन्वय समिति कार्यसमितिमा अध्यक्ष पदका लागी सर्वसम्मत हरि गुरुङ्ग चयन भएका छन।


१६ औं वार्षिक तथा छैठौं चुनावी साधारण सभा एवं सार्वजनिक सुनुवाइ २१ बैशाख २०८२ पार्षदहरुले सर्वसम्मत चयन गरेको हो।
सर्वसम्मत चयन हुनेमा अध्यक्ष हरि गुरुङ्ग, उपाध्यक्षमा भदै थारु, सचीवमा कुल बहादुर बुढा मगर, कोषाध्यक्ष हरिकला भाट, सह-सचीवमा मंगल थारु, सदस्यहरुमा भुपाल न्यौपाने, सन्तराम थारु, इन्द्रबहादुर सापकोटा, जितलाल पाण्डे, गिता प्रसाद भट्टराई खुसमानी थारु, सुनिता थारु, रमा थारु र मन कुमारी सुनार
खाता सामुदायिक वन समन्वय समितिमा ३६ वटा सामुदायिक वन र ३ वटा धार्मिक वन आवद्ध रहेका छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

२

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

५

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

६


TOP