Trend
बिहिबार , कार्तिक २१, २०८२

ए.टिभी न्युज नेपाल
बर्दिया,जेठ १०
सर्पको टोकाईबाट ३८ वर्षिय महिलाको मृत्यु भएको छ ।

मधुवन नगरपालिका–१ की ३८ वर्षिय हिरा थारुको शुक्रबार दिउँसो मृत्यु भएको हो । बिहीबार खेतमा काम गरिरहेको बेला उनलाई सर्पले टोकेको थियो । बर्दियामा उपचार सम्भव नभएपछि उनलाई बाँके स्थित भेरी अस्पतालमा पु¥याईएको थियो । उपचारको क्रममा शुक्रबार दिउँसो थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP