Trend
मंगलबार , भाद्र ३०, २०८३

बर्दियामा एउटा नाबालिक माथि भएको बालात्कार मुद्दामा एक युवकलाई १८ वर्षको कैद फैसला भएको छ ।

 

जिल्ला न्यायाधीश डल्लुराम  चौधरीको  इजलासले  बारबर्दिया नगरपालिका– २ का २० वर्षीय विकास थारूलाई १८ वर्ष कैद सजाय,  ७ लाख रुपियाँ जरिवाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र २८ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला सुनाएको हो।

अदालतकी सूचना अधिकारी  अमृता केसीले १३ वर्ष २ महिना ६ दिनकी नाबालिकालाई बलात्कार गरेको अभियोगमा थारुलाई दोषी ठहर गर्दै उक्त सजाय भएको बताइन।

थारुले २०८० फागुन १८ गते नाबालिकमाथि बलात्कार गरेको अभियोग थियो।

पीडितले फागुन २० गते जिल्ला प्रहरी कर्यालय बर्दियामा किटानी जोहरी दिएपछि सोही दिन थारु पक्राउ परेका थिए । यो बीचमा उनी पूर्पक्षका लागि थुनामा पठाइएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP