Trend
मंगलबार , भाद्र ३०, २०८३

अफजल खान

बर्दिया, असार २४ / रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बर्दियाका पाँच जना बेपत्ता भएका छन् । मंगलबार बिहान करिब ४ बजे आएको बाढीमा परि बर्दियाका पाँच बेपत्ता भएका हुन् ।

उक्त बाढीमा बर्दियाका पाँच जनासहित २० जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बारबर्दिया नगरपालिका वडा नं. ९ खैरेनीका ३० वर्षिय सुरेश थारु, बारबर्दिया नगरपालिका वडा नं. १० फेनापतीका ३२ वर्षिय सन्तोष दहित, २५ वर्षिय बुद्धिराम दहित, गुमस्ताका ३६ वर्षिय जिप्पन चौधरी र बढैयाताल गाउँपालिका-६ का २९ वर्षिय लक्ष्मी नारायण चौधरी रहेका छन् ।

बिहानै सम्पर्कविहीन भएको घरमा खबर आउँदा पुरै गाउँनै शोकमा डुबेको छ । उनीहरु ज्याला मजदुरी गर्न गएका थिए । सम्पर्कविहीनहरुको खोजी गरिदिनहुन आफन्तले हारगुहार गरेका छन् ।

 

Activate W

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP