Trend
मंगलबार , भाद्र ३०, २०८३
गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित जिल्ला समन्वय समिति कार्यालय नजिक भित्री सडकखण्डमा मोटरसाईकल विद्युत पोलमा ठोक्किँदा भएको दुर्घटनामा भारतका एक नागरिकको मृत्यु भएको छ ।
आज दिउसो भारतको बहराइच ग्राम मिहिपुरवाका ६५ वर्षीय गुरमुख सिंहको मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्र बहादु डमरपालले जानकारी दिए । सिंह ट्याक्टर बनाएर फर्किँदै गर्दा दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको डमरपालले बताए ।
दुर्घटनामा घाइते सिंहलाई उपचारका लागि तत्काल बर्दिया जिल्ला अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा दिउँसो करिब ३ बजे चिकित्सकले सिंहलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक डमरपालले जानकारी दिए । प्रहरीका अनुसार मृतक सिंह गुलरिया नगरपालिका–८ कोठिया स्थित पन्जाब डिजल वर्कसपमा कार्यरत थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP