Trend
आइतबार , भाद्र २८, २०८३

अफजल खान
बर्दिया, साउन १ / नहरमा मृत अवस्थामा एक बालकको शब फेला परेको छ।

बारबर्दिया नगरपालिका वडा नं ७ राजिटोल स्थित बबई सिचाई नहरको पुल मुनि जालि लगाईएको ठाउमा बिहिबार बिहान साढे ११ बजे बालकको शब फेला परेको हो।

बारबर्दिया नपा वडा नं ३ बनगाईका १४ वर्षीय यश कुमार थारुको शब नहरमा फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर डम्मरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP