Trend
बिहिबार , अषोज २२, २०८३

२ असार, काठमाडौं । एक महिलालाई पुरुषले पोखरीमा चोपल्दै यातना दिएको भिडियो नेपालको नभएको नेपाल प्रहरीले पुष्टि गरेको छ ।

महिलालाई पुरुषले नदीमा चोपल्दै यातना दिएको भिडियो नेपालकै भन्दै सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले त्यसबारे प्रष्ट पारेको हो ।

जाँचका क्रममा उक्त भिडियो छिमेकी राष्ट्र भारतको भएको पाइएको प्रहरीले जानकारी दिएको छ । साथै कुनै पनि सामग्री सामाजिक सञ्जालमा सेयर गर्नुअघि स्रोत पुष्टि गर्न समेत प्रहरीको आग्रह छ ।

कतिपयले आफ्ना अकाउन्ट र पेजमा लाइक र भ्यूज बढाउन जथाभावी सामग्री सम्प्रेष गर्ने गरेको पाइएको भन्दै सचेत हुन समेत प्रहरीको अनुरोध छ ।सभारअन्लिखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

२

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

५

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

६


TOP