Trend
आइतबार , भाद्र २८, २०८३

अफजल खान / बर्दिया, साउन ८/ मानखोलामा पहिचान नखुलेको एक पुरुषको शव फेला परेको छ । बढैयाताल गाउँपालिका–४ मानकिनार स्थित मानखोलाको बिचमा घोप्टो परेको अवस्थामा पहिचान नखुलेको पुरुषको बुधबार राति साढे १० बजे शव फेला परेको हो ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पानीबाट बाहिर निकाली बर्दिया अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

५ फिट ५ इन्च उचाई, माथि खरानी रङको जेन्स कुर्ती, भित्र रातो गन्जी, तल खरानी रङको हाप कट्टु र टाउकोमा भातगाउँले टोपी रहेको पहिचान नखुलेको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP