Trend
मंगलबार , असार ३०, २०८३

बर्दिया, साउन १४ / लागू औषध ब्राउन सुगरसहित भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका–७ कण्ठपुर स्थितबाट भारत जिल्ला बहराईच मोतिपुर थाना बलैगाउँकी ५० वर्षीया जगदैया देबी थारुलाई लागू औषध ब्राउन सुगरसहित प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ साइकलमा शंकास्पद रुपमा आइरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा ४ ग्राम ९ सय ४० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

महिलालाई नियन्त्रण लिई अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सिप सिकाउदै बढैयाताल गाऊपालिका

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

गुलरिया नगरपालिकाले गर्यो कारितास नेपालका तीन जनालाई सम्मानित

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

अपाङ्गता भएका ब्यक्तिहरुको लागी व्यवसायीक कृषि तालिम सम्पन्न:

पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रम सफल बनाउन बढैयातालमा समीक्षा


TOP