Trend
मंगलबार , भाद्र ३०, २०८३

बर्दिया,साउन २०/गोहीको आक्रमणमा परी मधुवनका एक युवक बेपत्ता भएका छन् । मधुवन नगरपालिका–१ का १९ वर्षीय रुप मिलन थारुलाई मंगलबार साँझ गोहीले बेपत्ता बनाएको हो ।

ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिक रहेको खौराह खोलामा साथीहरुसंग पौडी खेल्न गएको बेला गोहीले आक्रमण गरि युवकलाई बेपत्ता बनाएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख विश्व बाबु श्रेष्ठले बताए ।

हात्ती र मोटर बोट प्रयोग गरि निकुञ्ज कर्मचारी, नेपाली सेना र स्थानीयको सहयोगमा बेपत्ता युवकको खोजी भईरहेको जनाईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP