Trend
आइतबार , भाद्र २८, २०८३

बर्दिया / अविरल बर्षा पछि बबई नदीमा आएको बाढिमा दाउरा निकाल्न नजान गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले अनुरोध गरेका छन ।चेपाङमा बबई नदिमा पानिको सतह मापन गरिएको छ जनु चेतावनी स्तर नाघेको देखिन्छ । पानीको सतह अझै बढ्न सक्ने उल्लेख गर्दै नदिको छेउछाउ बस्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रहका साथ स्थानीयलाई दाउराको लोभमा ज्यान जान सक्ने हुदा नदिमा दाउरा निकाल्न नजान हुन नगरप्रमुख यादवले भने । बिगतका बर्षहरुमा समेत बाढिको समयमा दाउराको लोभमा नदिमा दाउरा निकाल्न जादा जिल्लामा मानविय क्षति समेत भएको घटनाहरु समेत रहेकाले यस्ता किसिमका मानविय क्षति नहोस भन्नका लागि नदिमा दाउरा निकाल्न नजान हुन सम्पुर्ण गुलरिया बासीलाई नगरप्रमुख यादवले अनुरोध गरेका छन ।

चेपाङको बबई नदिमा राखिएको गेज रिडरमा बिहानै देखि नै पानीको सतह पहिलो चेतावनीको स्तर नाघिसकेको र अहिले साझ पनि पानीको बहाव बिहानको भन्दा केहि कम रहेता पनि अहिले पनि बहाव चेतावनी स्तर माथी नै रहेकोले उच्च सतर्कता अपनाउन समेत नगरप्रमुख यादवले अनुरोध गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP