बर्दिया,साउन २१ /नदीको किनारमा पहिचान नखुलेको पुरुषको शव फेला परेको छ । गेरुवा गाउँपालिका–६ गुप्तीपुर स्थित गेरुवा कर्णाली नदीको किनारमा पहिचान नखुलेको पुरुषको शव बुधबार ४ बजे फेला परेको हो ।

पहिचान नखुलेको अन्दाजी ५०/५५ वर्षको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले फेला परेको शव नदीबाट बाहिर निकालेका छ ।

फेला परेको पुरुषको शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा पठाईएको सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरिया स्थित बबई नदीमा फसेका दुई जनाको सकुशल उद्दार

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

बढैयातालमा मासु पसल र दुग्ध डेरीको अनुगमन, सुधारको सुझाव र कारबाहीको चेतावनी


TOP